धरान।  माझी समुदायले आफ्नो मैलिक पहिचान बोक्ने सांस्कतिक लदी पुजा (खोला नदी पुजा) हर्षोल्लासकासाथ मनाएका छन् । हरेक बर्षको फागुन तेश्रो साता लदी पुजा लोपोन्मुख माझी जातिको मुख्य चाड हो । 

माझी उत्थान संघ सुनसरीको आयोजनामा पुर्वको माझीहरु यो बर्षको लदी पुजा सामुहिकरुपमा मनाउन मंगलबार कोशी शप्तकोही नदीको किनारमा भेला भएका थिए ।

कोशी किनारमा माझी समुदायकाे लदी उत्सव (भिडियाेसहित) (blastkhabar.com)