झापा । झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । 

हिजो साँझ पौने ७ बजे झापा-७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।