आश्मा र कुशलले लगाए ‘पावरवाला चस्मा’

alt
  • कार्तिक ७, २०७७
  • ब्लाष्ट खबर

धरान । ‘पावरवाला चश्मा’ बोलको प्रेमिल गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापती, कुशल विष्ट र अनिता बस्नेत रहेका छन् । नेफोली क्रिएसन्सको प्रस्तुतमिा भिडियो तयार भएको हो । गीतमा प्रताप दास र एञ्जिला रेग्मीले स्वर भरेका छन् । गीतको शब्द र संगीत भीम बिसीको हो । सहिन प्रजापतीले निर्देशन गरेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

दोहोरो नागरिकता लिने ...

ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इन ...

धरानका युवा घरमा लु ...

धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प ...

प्रदेश १ मा ३७२ संक् ...

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएक ...

सुन्दरहरैचामा आइतबार ...

बेलबारी । सुन्दरहरैचा नगरपालिका क्षेत्रका सार्वजनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved