धरान । ‘पावरवाला चश्मा’ बोलको प्रेमिल गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका आश्मा गिरी, सहिन प्रजापती, कुशल विष्ट र अनिता बस्नेत रहेका छन् । नेफोली क्रिएसन्सको प्रस्तुतमिा भिडियो तयार भएको हो । गीतमा प्रताप दास र एञ्जिला रेग्मीले स्वर भरेका छन् । गीतको शब्द र संगीत भीम बिसीको हो । सहिन प्रजापतीले निर्देशन गरेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।