ब्लाष्टखबर । लगातारकाे वर्षाका कारण धरान –धनकुटा सडकखण्ड अवरूद्ध भएकाे छ । 

काेशी राजमार्ग अन्तरगतकाे  धनकुटा नगरपालिका ९ स्थित गुठिटारमा पहिरो खसेर सडक अवरूद्ध हुँदा बिहान ११ बजेदेखी यातायात ठप्प भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।