धरान । धरान–१६ मा लोकतान्त्रिक टोल विकास संस्था सोमबार गठन गरिएको छ ।

सुस्मा मग्रातीको अध्यक्षतामा गठित समितिको उपाध्इक्षमा कमल लिम्बू, सचिवमा आरबि राई, सहसचिवमा पवित्रा राई र कोषाध्यक्षमा धनमाया खड्का चयन भए । यसै गरी सदस्यहरूमा सारा खड्का, सुस्मा ठकुरी, सीता कार्की, पुष्पा भुजेल रहेका छन् ।

धरान उपमहानगर कार्यपालिका सदस्य हीरादेवी राई तथा वडा सदस्यद्वय सुरेशकुमार श्रेष्ठ र लक्ष्मी लकान्द्रीको रहोबरमा समिति गठन गरिएको हो । उनीहरूले संस्थाका पदाधिकारीहरूलाई बधाइ ज्ञापन गरेका थिए ।

–जयन्ती हुमागाईं (प्रशिक्षार्थी पत्रकार)