ब्लाष्टखबर । स्वासप्रस्वासकाे समस्याले उपचारकालागी धुलिखेल अस्पताल आएकी १० दिनकी सुत्केरी महिलाकाे मृत्यु काेराेना संक्रमणबाट भए नभएकाे भन्ने अध्ययन गर्ने जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ गते त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिला २५ गते घर फर्किए पछि स्वासप्रस्वासकाे समस्थाका साथै ज्वराे र खाेकी लागेपछि स्थानिय अस्पताल पुगेकी उनकाे गम्भिर अवस्था पछि धुलिखेल अस्पतालमा ल्याइएकाे थियाे । स्वासप्रस्वासकाे समस्याले च्यापे पछि बिहिबार निधन भएकी उनकाे अस्पताकाे ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखाए अस्पताल स्राेतले बताएकाे छ । 

शनिबार स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफिङमा ति महिलाकाे  काेराेना भाइरसका कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्  ।

अध्ययनका लागी बितृत विवरणहरू संकलन गरिरहेकाे काेराेना संग सम्वन्धित थप परिक्षण पिनि भइरहकाे बताउदै प्रवक्ता देवकोटाले सम्पुर्ण विवरण र रिपाेटहरू आइसकेपछिमात्र ति महिला काेराेना भाइरकाे काे संक्रमणबाट मृत्यु भएकाे हाइन भन्ने आधिकारी जानकारी गराउने बताएका छन् ।

अहिले धुलिखेल अस्पताल सिल गरिएको छ । ति महिलाकाे मृत्युबारे अध्यान गर्न मन्त्रालयको टोली धुलिखेल पगिसकेकाे छ  ।