धरान । स्थानीय सरकारले धरानमा विहान ९ बजेसम्म तरकारी खाद्यान् किनमेलका लागि खुल्ला गरे पछि  शनिबार विहान धरान ३  माछा भाैडीमा स्थानीय किनमेल गर्दै ।