धरान / उदयपुरको मस्जिदमा १२जना कोरोना संक्रमित भएको पाइए पछि प्रदेश १ मा त्रास बढेको छ । सबै क्षेत्रमा रहेका मस्जिदहरुमा स्थानीय तहको सरकार तथा प्रहरी प्रशासनले निगरानी बढाएको छ । धरानमा ट्राफिक प्रहरीहरुले कोरोना सचेतना अंकित प्लेकार्ड बनाएर लकडाउनमा घुम्नेहरुलाई सचेत गराइरहेको छ । तस्विर उपेन्द्र चाम्लिङ

93683481_2853866444662148_1541336141876166656_n 93803367_573961233214465_6207010466149957632_n