ब्लाष्टखबर । काठमान्डैमा थप दुइजनामा काेराना भाइरकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमान्डैं पेप्सीकाेलामा रहकाे सनसिटी अपार्टमेन्टबीदै अाएका थप दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । २८ दिनअघि बेलायतमा फर्किएका एकै परीवारका तीन जना ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेकाेमा दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।
एक जनाको रिपोर्ट साँझसम्म आउने बताइएकाे छ । बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।
उनिहरू संगै नेपालमा काेराेना भाइसकाे संक्रमितकाे संख्या १६ पुगेकाे छ । १ जना निकाे भएर घर फर्केका छन् ।