धरान / धरान ४ का अनन्त राईमाथि आज साँझ चक्कु प्रहार भएकाे छ । धरान २ का प्रकाश तामाङले पब्लिक स्कुल नजिक बाया काेखामा चक्कु प्रहार गर्दा राईकाे अवस्था गम्भीर बनेकाे छ पेम्मा लामालाईसमेत चक्कु प्रहार गरेका छन् । उनकाे साइली अाैलामा पछाडी टाउकाेमा चाेट लागेकाे छ । घाइते दुवैकाे वीपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ। राईकाे अवस्था गम्भीर रहेकाे प्रतिष्ठान प्रहरीले जनाएकाे छ । पुरानाे रिसइविले चक्कु प्रहार भएकाे बताइकाे छ । प्रकाससहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
धरानमा चक्कु प्रहार, दुई गम्भीर घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































