धरान / धरान उपमहानगरपािलका –६ पानवारीमा एक बालिकालाई यौन शोषण भएको घटना सार्वजनिक भएको छ ।
१५ बर्षीय ती बालिकालाई स्थानीय एक युवकले बाबु आमा नभएको बेला स्कुटी सिकाइ दिने बहानामा ज)गलमा लगेर यौन शोषण गरेको प्रहरी चौकी पानवारीले जानकारी दिएको छ ।
घटना केही दिन अघि भएको बताइएको छ ।
प्रहरी चौकी पानवारीले आज इलाका प्रहरी कार्यालय धरानमा ती युवकलाई बुझाइएको बताइएको छ । पक्राउ परेका युवकको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । घट्नाबारे अनुुसन्धान भइरहेको इप्रकाका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
धरानमा स्कुटी सिकाउने वहानामा बालिकामाथि यौन शोषण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































