ब्लाष्टखबर । सेक्युरिटी प्रेस खरिद प्रकृयामा ७० करोड घुस मागेको  भन्दै विवादित अडियाे रेर्कड सार्वजनीक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

अडियाे रेर्कड सार्वजनीक भएसंगै अालाेचित बनेका मन्त्री बास्कोटाले राजिनामा दिएकाे  संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।