Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अपराध
  • टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

alt
  • फागुन ६, २०७६
  • ब्लाष्ट खबर
 
सप्तरी / सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
आशाको महाप्रस्थान

धरान । ‘गैरी खेतको शिरै हान्यो, वर्षायामको करौँतीले...’ धेरैको मुखमा झुण्डि ...

लापसे नियन्त्रणमा प्रहरी सक्रियता बढ्दो

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा पछिल्लो समय  लागूपदार्थ सेवन (लाप ...

युद्ध अन्त्यतर्फ अगाडि बढ

अहिले विश्वको महाशक्ति अमेरिकाले इरानमाथि गरेको युद्धका कारणले गर्दा त्यसको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आशाको महाप्रस्थान
लापसे नियन्त्रणमा प्रहरी सक्रियता बढ्दो
युद्ध अन्त्यतर्फ अगाडि बढ
आजको राशिफलः २०८२ साल चैत ३० गते सोमबार
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्नुः गृहमन्त्री गुरुङ
आर्थिक समृद्धिको आधार जडीबुटी: प्रशोधन र 'ब्रान्डिङ'मा जोड
९० प्रतिशत जडिबुटी कच्चा रूपमै निर्यात
बूढीगङ्गामै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन उद्योग
नक्कली नम्बर प्लेटका गाडी नियन्त्रणमा
खाडी राष्ट्रमा बस्ने नेपाली महँगीको मारमा
यातायात कार्यालयका प्रमुखले पाए सफाइ
आजको राशिफलः २०८२ साल चैत २९ गते आइतबार
‘शून्य बाँकी फाइल अभियान’: चैत ३० देखि वैशाख ७ गतेसम्म मनाइँदै
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved