धरान / अहिले भरखरै मोरङको उल्लावारीका ेस्कुलडाँडामा दुई वटा मोटरसाईकल ठोक्किदा तीन जना घाइते भएका छन् ।
को २० प र मे ४ प ६८११ नं. को मोटरसाईकल एक आपसमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । घट्नामा तीन जना घाइते भएको छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।
उर्लावारीमा मोटरसाइकल दुर्घटना, तीन घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































