माेरङ / हिजो राती बिराटनगर महानगरपालिका(१२ आईतबारेमा सुनसरी ईटहरी (१० बस्ने बर्ष २६ को ज्ञानेन्द्र चौधरीलाई प्हरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागुऔषध नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३थान सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
लागु औषधसहित इटहरीका ज्ञानेन्द्र पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































