धरान / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पत्नी सीता दाहाललाई पचारका लागि भाररतको हरिद्वारस्थित बाबा रामदेवको आश्रम पु¥याइएको छ ।
हिजो छोरी गंगा दाहालले आमालाई उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णको आश्रममा लगिउको सामाजिक संञ्जालमा जानकार िगराएकी छन् ।

बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरिएको तस्विरसमेत सार्वजनिक गरिएको छ । साथमा पूर्ववन मन्त्री मात्रिका यादव उनकी पत्नीसमेत रहेका छन् । ले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् ।
सीता छोरा प्रकाश दाहालको मृत्यु पछि विमारी थिइन । उनलाई प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी(पीएसपी) रोग लागेको बताइएको छ ।
उनलाई उपचारको लागि अमेरिकसमेत लगिएको थियो । अमेरिका लगे पनि रोग निको नभए पछि आयुर्वेद उपचारको लागि हरिद्वार लगिएको हो ।

sita