Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • टेलिभिजन पत्रकारको गाेली हानी हत्या

टेलिभिजन पत्रकारको गाेली हानी हत्या

alt
  • भदौ १५, २०७६
  • रासस/सिन्ह्वा
 
होन्डुरस /  मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ । होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ । स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए । आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।
सम्बन्धित समाचार
बूढीगङ्गामै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन उद्योग

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा १ अर्बभन्दा बढीको लगानीमा ‘एलेक ...

नक्कली नम्बर प्लेटका गाडी नियन्त्रणमा

धरान । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरील ...

खाडी राष्ट्रमा बस्ने नेपाली महँगीको मारमा

धरान । सात महिनाअगाडि मात्रै कतार पुगेका इलाम चुलाचुलीका देउकुमार श्रेष्ठले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बूढीगङ्गामै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन उद्योग
नक्कली नम्बर प्लेटका गाडी नियन्त्रणमा
खाडी राष्ट्रमा बस्ने नेपाली महँगीको मारमा
यातायात कार्यालयका प्रमुखले पाए सफाइ
आजको राशिफलः २०८२ साल चैत २९ गते आइतबार
‘शून्य बाँकी फाइल अभियान’: चैत ३० देखि वैशाख ७ गतेसम्म मनाइँदै
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अस्पताल सेवा सुधार कार्यविधि जारी
वैदेशिक रोजगारीको प्रलोभनमा एकानब्बे लाख नब्बे हजार ठगी
चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
नागरिक सुनुवाइः लागूऔषध नियन्त्रण चुनौतीपूर्ण
इलामको सन्दकपुरमा हिमपात
सप्तकोशी नदीमा जोखिमपूर्ण चेफाको यात्रा
हलेसी तुवाचुङलाईः ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’
‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved