नेकपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा,

alt
  • भदौ ३, २०७६
  • ३०१ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएको पार्टी श्रोतले जनाएको छ ।

स्थायी कमिटी सदस्यका दाबेदार मानिएका साहको नाम कमिटीमा परेको थिएन । नाम नपेर पछि उनी असन्तुष्ट थिए । यो अवधीसम्म उनी मौन बसेका थिए । नेतृत्वले असहयोग गरेको भन्दैं उनले राजीनाम बुझाएका छन् । उनी पूर्व शहरी  विकास मन्त्रीसमेत हुन ।

 

उर्लावारीमा मोटरसाइक ...

धरान / अहिले भरखरै मोरङको उल्लावारीका ेस्कुलडाँडाम ...

धरानमा राष्ट्रपति रन ...

धरान / धरानमा आजदेखि राष्ट्रपति रनिङ शिल्डको छनौट शुरु ...

भाषा तथा संस्कृतिक व ...

विराटनर । ‘सुर्दशन–कपिला सिरपा’ द्धार ...

‘दुःखी नेपाली र दरिद ...

विराटनगर / समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved