धरान / अविरल वर्षासँगै बाढीपहिरोका कारण हालसम्म २१ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ । शनिवार बिहान ६ बजेसम्मको १० जना बेपत्ता भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
हालसम्म ५० जनाको उद्धार गरिएको प्रहरील ेबताएको छ । मंगलबारदेखि परेको बर्षा अझै रोकिएको छैन् ।
अपडेटः बाढी र पहिरोका कारण २१ को मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































