Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • आफ्नै आमाले गरिन तीन वर्षीय छोराको हत्या

आफ्नै आमाले गरिन तीन वर्षीय छोराको हत्या

alt
  • जेठ १४, २०७६
  • रासस
 
भोजपुर /  भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
सम्बन्धित समाचार
ओपन सेक्रेटः झापा ५ मा यसकारण हार्छन् बालेन साह

काठमाडौँबाट रापतापका साथ झापा झरेका बालेन्द्र साह (बालेन) को विषयमा अनेकन अ ...

आर्थिक अनुशासन कायम गर

मुलुक आर्थिक सङ्कटको गहिरो चपेटामा परिरहेका बेला राज्यका हरेक निकायबाट मितव ...

आजको राशिफलः २०८२ साल माघ २६ गते सोमबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २६ गते सोमबार, ९ फ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
ओपन सेक्रेटः झापा ५ मा यसकारण हार्छन् बालेन साह
आर्थिक अनुशासन कायम गर
आजको राशिफलः २०८२ साल माघ २६ गते सोमबार
सुनचाँदीको मूल्य पुनः वृद्धि
पहाडी जिल्लाका उम्मेदवारहरू तराईमा झरेर मतदाता फकाउँदै
कोशी प्रदेशमा स्वकीयको सुविधा जोगाउन मन्त्रीको दौडधुप
झापामा सिरिन्ज प्रयोग गरी एक वृद्धको हत्या
सप्तरीमा बेवारिसे बम विष्फोट हुँदा चार घाइते
दलहरूको चुनावी घोषणापत्रमा शिक्षा क्षेत्रका समेटिनुपर्ने विषयहरू
आजको राशिफलः २०८२ साल माघ २५ गते आइतबार
अल्टिमा लाइफको शाखा धरानमा
बूढासुब्बा गोल्डकपः झापा–११ को अग्रता
१४ पटक मन्त्री बनेका विजय गच्छदारको ओरालो यात्राः शक्ति जोगाउने अन्तिम प्रयास
भारतको कोइलाखानीमा विस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved