काठमाडौं । धरान घर बताउने एक व्याक्तीलार्इ अनामनगरमा ६ लाख चाेरी गरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेकाे छ ।

सगरमाथा पलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयबाट ६ लाख चाेरेर भाग्दै गर्दा धरान उपमहानगरपालिका घर बताउने २३ वर्षका किर्तन राईलाई स्थानीयले नियन्त्रणमा लिएर काठमाण्डाैं महानगरीय   प्रहरीलाई  जिम्मा लगाएकाे छ ।

राई यसअघि पनि पटक–पटक चाेरीकाे अभियाेमा पक्राउ पर्दै अाएकाे प्रहरीले जनाएकाे छ ।