भद्रपुर । सशस्त्र प्रहरीले अढाइ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले विर्तामोड १० स्थित कालिझोडाबाट शुक्रबार विहान सामान बरामद गरिएको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए ।
भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको कपडा,स्टेशनरी , किराना लगायतका सामान बरामद गरिएको डिएसपी ओलीले जानकारी दिए । बरामद सामग्रीलाइ मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले जनाए ।
सशस्त्र प्रहरीद्धारा सामान बरामद
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































