धरान (ब्लाष्ट) लागूऔषधसहित धरान–८ भोटेपुलबाट एक जना पक्राउ परेका छन् ।
लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधार पुगेको प्रहरी टोलीले भोटेपुलका विशाल विकको साथबाट २ सय ग्राम गाँजा र ५०४ क्याप्सुल स्पास्मो प्रोक्सिवन बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले शनिबार पक्राउ गरी लागूऔषध कारोबारमा मुद्दा थप गरी अनुसन्धान अघि बढाएको बताए ।
गाँजासहित एक पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































