धरान / सुनसरीको बराह नगरपालिका ६ स्थित कोशी टप्पुमा बुधबार साँझ हातीको आक्रमणबाट एक यसवाको ज्यान गएको छ ।
गाईबस्तु चराउन जंगल गएका बुद्धिमान मगरको हातीका ेआक्रमणबाट मृत्यु भएको बराह नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्यामकुमार लिम्वुले जानकारी दिएका छन् । ४/५ वटाको समुहमा रहेका हातीको समुहले उनलाई आक्रमण गरेको थियो । उक्त क्षेत्रमा हातीको आक्रमणबाट सालान्ने मानिसको मृत्यु हुदै आएको छ ।
काेशी टप्पुमा हात्तीकाे अाक्रमणबाट एककाे मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































