पन्तका हत्यारा पत्ता लगाउन माग गरी र्याली

alt राजेन्द्प्रसाद पनेरु, कञ्चनपुर, रासस
  • कार्तिक २६, २०७५
  • ब्लाष्ट खबर

[caption id="attachment_99845" align="aligncenter" width="3000"] राजेन्द्प्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption]

कञ्चनपुरको भीमदत्तनगर बजारमा १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गरी र्याली निकाल्दै निर्मलाका आमाबुवा र महिला अधिकारकर्मी ।

गत साउन १० गते घरबाट साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखु बारीमा फेला परेको थियो ।

यसरी हुन सक्छ कृषि क ...

नरेन्द्र बस्नेत कोभिड–१९ को महामारीले मानव स ...

नमासौं खेतीयोग्य जमि ...

अहिले वर्षायाममा विभिन्न खेतीयोग्य जमिनमा किसानहरू कोरो ...

आकाश गर्जिंदा मुटु थ ...

भूमिराज पराजुली दमक / आकाश गर्जिन थालेपछि झा ...

आजको राशिफल, असार २ ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved