बलिउड अभिनेत्री सोनम कपुर आज आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिँदैछिन् ।

यतिबेला कपुर निवासमा विवाहको तामझाम सुरु भइसकेको छ । सोनम कपुर प्रख्या अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । त्यसैले भारतीय सञ्चारमाध्यमले यो बिहेलाई निकै महत्व दिएका छन् । बिहेका पलपलका अपडेटहरु आइरहेका छन् ।