काठमाडौं/ अभिनेत्री संचिता लुर्इंटेलको जन्मोत्सवमा साथ दिए छोरा आर्थव र छोरी सान्वीले। पारिवारिक वातावरणमा भएको सेलिब्रेसनमा पति निखिल उप्रेती भने देखिएनन्।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएका फोटोहरुमा निखिलको सहभागीता शुन्य देखिन्छ। पोस्ट गरिएका तस्विरमा आर्थव र सान्वीले आमालार्इ दिएको उपहार पनि छ। ड्रइङ उपहार।

छोराछोरीले ड्र्इङमा कतै तीन त कतै दुर्इ पात्र मात्र बनाएका छन्। अर्थात संचिता, आर्थव र सान्वी मात्र। निखिलले अप्रिल २९ मा लुम्बिनिमा थिए। त्यसैले तस्विरमा नदेखिनु स्वभाविक हो। तर उनी तस्विरमा मात्र होइन छोराछोरीले बनाएको चित्रमा पनि अटाएनन्।