बलिउडमा अभिनेत्री तथा मोडल पूनम पाण्डे टपलेस फोटो सार्वजनिक गर्न माहिर छिन् । उनी, सधै नै आफ्ना फ्यानलाई यस्तै टपलेस फोटो सार्वजनिक गरेर चर्चामा आउँछिन् । सन् २०१८ को सुरुवातसँग पूनमले पहिलो पटक सामाजिक संजालमा फ्यानलाई सरप्राइज दिदै टपलेस फोटो सार्वजनिक गरेकी छिन् । यो तस्बिरमा पूनमको निकै नै हट तस्बिर देख्न सकिन्छ । जहाँ, उनी आफ्नो माथिल्लो भागमा बस्त्र बिहिन छिन् भने तल्लो भागमा भने बस्त्र लगाएकी छिन् ।बलिउडमा फिल्ममा सफल हुन नसकेपनि पूनम यस्तै फोटोका कारण सधै मिडियामा चर्चामा रहन्छिन् ।