काठमाडौं/स्रोता तथा र्दशकलाई अहिलेकी ब्यस्त र चर्चीत गायीका अञ्जु पन्त सित आउन लागेको प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’मनाउने अवशर मील्ने भएको छ । फ्यानले यस पटक अञ्जुसँगै प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ मनाउन पाउँनेछन् ।
बागबारस्थित साया हेल्लो क्याफे गजलबारमा१४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’का दिन अञ्जु पन्त एकल साँझमा प्रस्तुत हुँदैछिन् । जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छिन्।
साया हेल्लो क्याफेमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायकरगायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । गुणस्तरिय खाना र स्तरिय गीतसंगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस क्याफेमा यसपाली भने अन्जुले दर्शकलाई प्रेम दिवशको दिन मनोरन्जन दिलाउने पक्का भएको छ ।