काठमाडौं/प्रेम कहिले, कहाँ र कोसँग हुन्छ, सकैलाई थाह हुँदैन । बलिउडका स्टारहरु पनि प्रेम रोगबाट बच्न सकेका छैनन् । यी मध्ये केही प्रेम काहनिका बारेमा सबैलाई जानकारी छ ।

तर केही प्रेम काहनी सबैलाई थाह छैन । बलिउडको एक प्रेम काहनी छ, जो निकै अनौठो छ । किनकी यो काहनीमा एक प्रेमी र तीन प्रेमिका छन् । सोनाक्षी सिन्हा, सोनम कपूर र श्रद्धा कपूर एकै जनासँग विवाह गर्छन् ।

उनीहरु तीनै जना ऋतिक रोशनलाई चाहन्छन् । तीन जना ऋतिकसँग फिदा भएको बताइएको छ । एजेन्सी