फिल्म देवदासमा हजुरआमाको भूमिकामा रहेकी अवा मूर्खजीको मृत्यु भएको छ । अवाको ८८ वर्षमा मृत्यु भएको हो । फिल्म आउनुभन्दा अगाडी अवा मूर्खजीले कपी राइटर, ट्रान्स्लेटर र लेखक रुपमा काम गरेकी थिईन् ।
उनले सन् १९६६ मा बगांली फिल्म राम धक्काबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिईन् ।