सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

दया र सुरक्षाको 'भैरे' मुस्ताङमा

ब्लाष्ट खबर मंसिर २२, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
दया र सुरक्षाको 'भैरे' मुस्ताङमा

मंसिर ४ गतेबाट छायांकन सुरुगरेको सिनेमा 'भैरे' को सुटिङ युनिट अहिले मुस्ताङमा व्यस्त छन् ।  छायांकनको तस्विर केहि दिन नायीका बर्षा शिवाकोटीले सार्वजनिक गरेकी थिईन भने आज फेरी अर्की नायीका सुरक्षा पन्तले सार्वजनिक गरेकी छिन् ।

दया र सुरक्षाको 'भैरे' मुस्ताङमा

माथील्लो मुस्ताङ, पोखरा र काठमांडौमा छायांकन हुने सिनेमा अभिमन्यु निरवी र दिनेश न्यौपानेले लेखेका हुन् भने राम प्रसाद पौडेलले निर्माण गर्दै छन्।

२०७५ सालको तिजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमामा दयाहाङ र सुरक्षको साथमा बिक्रान्त बस्नेत, बर्षा शिवाकोटी, सुनिल थापा, सु्रविर पण्डित, सबिता गुरुङ, जयनन्द लामा, अनुभव रेग्मी, कंचन ठकुरी लगायतका कलाकारहरुको भुमिका रहने छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार