मोडलिङ गर्दै नेपाली फिल्म नगरिमा नायिका बन्दै प्रबेश गरेकी नम्रता सापकोटा अहिले चर्चामा छिन् । चर्चाको मुख्य कारण हो उनी सहभागी एक कार्यक्रममा उनको पहिरन ।
पहिरन आकर्षक संगै सो पहिरनले छेक्न नसकेको उनको संबेदनसिल अङ्ग चर्चाको प्रमुख बिषय बनिरहेको छ अहिले । गत शुक्रबार युएईको आबुधाबिमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा सहभागीको लागि उनि त्यहा पुगेकी हुन् ।
उनले पहिरिएको रातो गाउनको एक छेउबाट उनको बक्षस्थलको केही भागले चिहाई रहेको थियो ।त्यही तस्बिरले अहिले चर्चा पाईरहेको छ । उनको चर्चाको बिषय यो मात्र हैन । उनी त्यहाँ पुगेर खाली हात फर्किनु परेन । उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि थापिन् ।