आश्रममा आश्रित २७ बालबालिकाहरुलाई बुधबार खाजा खुवाएका हुन् । थापाले ‘हिन्दु परम्परामा भगवानलाई दुध चढाउने सस्कृति रहेको त्यसलाई तोड्नकै लागि पनि आश्रमका बालबालिकाहरुलाई दुध, विस्कुट वितरण गरेको बताए । पूर्व सञ्चारकर्मीले खुवाए अनाथलाई खाजा
धरान/पूर्व सञ्चारकर्मी लक्ष्मण थापाले आफ्नो २५ औं वर्षगाँठको अवसरमा सरस्वती बाल आश्रमका अनाथ बालबालिकाहरुलाई खाजा खुवाएका छन् ।
आश्रममा आश्रित २७ बालबालिकाहरुलाई बुधबार खाजा खुवाएका हुन् । थापाले ‘हिन्दु परम्परामा भगवानलाई दुध चढाउने सस्कृति रहेको त्यसलाई तोड्नकै लागि पनि आश्रमका बालबालिकाहरुलाई दुध, विस्कुट वितरण गरेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आश्रममा आश्रित २७ बालबालिकाहरुलाई बुधबार खाजा खुवाएका हुन् । थापाले ‘हिन्दु परम्परामा भगवानलाई दुध चढाउने सस्कृति रहेको त्यसलाई तोड्नकै लागि पनि आश्रमका बालबालिकाहरुलाई दुध, विस्कुट वितरण गरेको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।