इलाम बजारमा निर्माण गरिएको भ्यू टावरबाट इलाम सदरमुकाम नियाल्दाको मनमोहक दृष्य । पर्यटकिय नगरी इलाममा सो भ्यू टावरबाट दृष्यावलोकनका लागि सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
तस्वीर: टीका खतिवडा, रासस, इलाम
इलाम बजारमा निर्माण गरिएको भ्यू टावरबाट इलाम सदरमुकाम नियाल्दाको मनमोहक दृष्य । पर्यटकिय नगरी इलाममा सो भ्यू टावरबाट दृष्यावलोकनका लागि सयौँ स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
तस्वीर: टीका खतिवडा, रासस, इलाम Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved