शरीर देखाउने कलाकारलार्इ जेल चलान (भिडियाेसहित)
काठमाण्डौ/नेपाली गीत संगीतमा पछिल्लो पटक बिकृति ब्यापक रुपमा छ त्यसमा पनि बढी बिकृति स्टेज कार्यक्रमहरुमा हुने गर्दछ।देशका बिभिन्न मेला महोत्सवमा आधा शरीर देखाएर दर्शकलाई तान्ने होडबाजिले नेपाली गीत संगीतको मौलिकता माथी मात्रै नभएर सिंगो नेपाली गीत संगीतका कलाकारको जीवनमाथि प्रश्न चिन्ह खडा भएको छ ।रोक्ने कुनै नीति नियम र निकाय नबनेको भन्दै यसलाई रोक्न अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तातेको छ ।
गत मंगलबार गृहमन्त्रालय पुगी प्रतिष्ठानका अधक्ष्य बद्री पंगेनीको नेतृत्वमा केहि सदस्य टिम पुगी बिकृतिको ब्यापक बिरोध गरि यसलाई रोक थाम गर्न गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाइएको थियो ।सोहि अबसरमा अब आउने गीत संगीतमा ७७जिल्लाहरुमा कुनैपनि महोत्सवमा एस्तो बिकृति देखिएमा सिधै गाउदै या आफ्नो पर्दशन देखाउदै गरेकै अबस्थामा प्रहरीले जेल चलान गर्ने आस्वासन दिएका छन। लिखित रुपमै गृहमन्त्री शर्माले आस्वासन दिएका हुन् ।
[embed]https://youtu.be/yuEU5qIjiQ4[/embed]
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































