अफर एल्वममा रहेकाे यस गीतकाे शब्दकार आरजु विस्ट र संगीतकार रेशम चाैधरी रहेका छन्। कोरिया को हेनाम देखि मोक्पो सम्म छायांकन गरिएको गीतकाे म्युजिक भिडियोमा मोडल कोरियामा झन्डै आधा दर्जन जति भिडियोमा अभिनय गरिसकेकी राजकुमारी तामाङ, मणिजंग राइ र पार्वती वाइवा तामाङ रहेका छन् । फुसर्दकाे समयलार्इ सदुपयोग गर्दै परदेशकाे दुखलाई बिर्सने बाटो संगीत भएकाे म्युजिक भिडियोका छयांनकार साथै सम्पादक वि.पी याम्फु राइ बताउछन् । असफल प्रेमलार्इ अाधार बनाइ बनेकाे गीतकाे नर्देशन सुन्दर सुवेदीले गरेका हुन् । काेरियामा गुन्जिन् कला राइ
काेरिया/कला राइको सुमधुर आवाजमा एउटा मनको संघरदेखि गीतकाे म्युजिक भिडियाे काेरियामा सम्पन्न भएकाे छ ।
अफर एल्वममा रहेकाे यस गीतकाे शब्दकार आरजु विस्ट र संगीतकार रेशम चाैधरी रहेका छन्। कोरिया को हेनाम देखि मोक्पो सम्म छायांकन गरिएको गीतकाे म्युजिक भिडियोमा मोडल कोरियामा झन्डै आधा दर्जन जति भिडियोमा अभिनय गरिसकेकी राजकुमारी तामाङ, मणिजंग राइ र पार्वती वाइवा तामाङ रहेका छन् । फुसर्दकाे समयलार्इ सदुपयोग गर्दै परदेशकाे दुखलाई बिर्सने बाटो संगीत भएकाे म्युजिक भिडियोका छयांनकार साथै सम्पादक वि.पी याम्फु राइ बताउछन् । असफल प्रेमलार्इ अाधार बनाइ बनेकाे गीतकाे नर्देशन सुन्दर सुवेदीले गरेका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
अफर एल्वममा रहेकाे यस गीतकाे शब्दकार आरजु विस्ट र संगीतकार रेशम चाैधरी रहेका छन्। कोरिया को हेनाम देखि मोक्पो सम्म छायांकन गरिएको गीतकाे म्युजिक भिडियोमा मोडल कोरियामा झन्डै आधा दर्जन जति भिडियोमा अभिनय गरिसकेकी राजकुमारी तामाङ, मणिजंग राइ र पार्वती वाइवा तामाङ रहेका छन् । फुसर्दकाे समयलार्इ सदुपयोग गर्दै परदेशकाे दुखलाई बिर्सने बाटो संगीत भएकाे म्युजिक भिडियोका छयांनकार साथै सम्पादक वि.पी याम्फु राइ बताउछन् । असफल प्रेमलार्इ अाधार बनाइ बनेकाे गीतकाे नर्देशन सुन्दर सुवेदीले गरेका हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।