
दुहवी नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकुमार विश्वास बिजयी भएका छन् । उनले २८३ मत ल्याएर बिजयी भएका हुन् । लोकतान्त्रिक फोरमका ललितकुमार चौधरीले २७० मत ल्याए । वडा नं. २ बाट बाँकी सदस्य भने लोकतान्त्रिक फोरमले जितेको छ । वडा नं. १ मा एमालेका अजुल हुसेनसहित सवै सदस्यमा एमालेका बिजयी भएका छन् ।