केटीहरुसँग तपाईको बारम्बार झगडा हुनेगर्छ ? के तपाई उनीहरुको कुरा जान्न चाहानुहुन्छ ? पहिले उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् । केटीहरुलाई प्रायः केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् । केटीहरुलाई कहिल्यै भन्न नहुने १० कुराहरु १. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन २. अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन । ३. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन ४. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो ५. तिमी त मोटी भइछौ नी भनेर कहिल्यै नभन्नु ६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु ७. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस् ८. तिमी त कति नराम्री देखिन थालेकी हौ भनेर कहिल्यै नभन्नु ९. तिम्रो कतिवटा ब्वाईफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस् १०. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु