दुर्इ रूपैयामा बुढाबुढीकाे जुहारी(भिडियाेसहित)
[embed]https://www.youtube.com/watch?v=Ig_UgUgKJBk[/embed]
धरान/२ रूपैयाकाे 'कुटुमा कुटु' गीतमा राजनराज शिवाकाेटी,राजन इसान र मेलिना रार्इकाे संयुक्त स्वर रहेकाे छ । नेपाली फिल्म २ रूपैयाकाे कुटुमा कुटु गीतमा नायक निश्चल बस्नेत र नायिका स्वश्तिमाकाे जाेडीले चर्चा चुलिएकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































