चितवन/ चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिएका छन् ।

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ९८० मतका साथ अगाडि रहेका छन् । उनले दाहाललाई २०७ मतले पछि पारेकि छिन् । मेयर (एमाले) देवी ज्ञवालीः (८०९माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ७७३ उपमेयर (माओवादी–कांग्रेस गठबन्धन) पार्वती शाह ठकुरीः ८३४९एमाले० दिव्या शर्मा आचार्यः ८३७