काभ्रे/ काभ्रेको रोसी गाउँपालिकाको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादीतर्फबाट वडा अध्यक्षमा उठेका राम लामाले ३४५ मत पाउनु भएको छ ।
वडा अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारले २०१ मत पाएका छन् । यो वडामा ७१७ मत
खसेकोमा १४ मत बदर भएको छ ।
उज्यालाेअनलार्इन