पार्टीले नगर प्रमुखमा तारा शाक्य र उप प्रमुखमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ । बिहीबार नगर अध्यक्ष जुद्ध लोहोनीको अध्यक्षतामा बसेको बृहत नगर भेलालले शाक्यलाई मेयर र राईलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । २० वटै वडामा वडा अध्यक्षहरु तथा सदस्यहरु मनोनयन गरीसकेको अध्यक्ष लोहोनीले बताएका छन् ।
































