धरान /सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले १० लाख भारतीय रुपैयाँ सहित दुई नेपाली युवलाई पक्राउ गरेको गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का २४ बर्षीय रविन घोस र २३ बर्षीय मनोज राजबंशी रहेका सशस्त्र प्रहरी बल महाशाखाको सूचना शाखाले जानकारी दिएको छ ।
एपीएफ टोलीले जााच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउादै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाकलमा सवार उनीहरुको साथमा भारतीय रुपैयाा फेला पारेपछि मोटसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाएकको छ ।
उनीहरुलाई थप अनुसन्धानकालागि नेपाल प्रहरीलाई बुझाउने तयारी भईरहेको बताईएको छ ।