एजेन्सी/यो कुनै सामान्य अण्डा हैन । यो १८ क्यारेको सेतो सुन र हिरा खास इस्टर अण्डा हो । आकारमा त यो एक सामान्य अण्डा जस्तै छ । तर, यसको मूल्य सुन्नु भयो भने तपाईको सातो उड्छ ।
लण्डमा एक आभूषण निर्माताले डायमन्ड मेमोरी एग नामक यो अण्डा बनाएका छन् । यसको मूल्य करिव १।७५ करोड छ । जुन पैसाले एक आलीशान घर खरीद गर्न सकिन्छ । एउटा अण्डाको मूल्य १.७५ करोड ?
एजेन्सी/यो कुनै सामान्य अण्डा हैन । यो १८ क्यारेको सेतो सुन र हिरा खास इस्टर अण्डा हो । आकारमा त यो एक सामान्य अण्डा जस्तै छ । तर, यसको मूल्य सुन्नु भयो भने तपाईको सातो उड्छ ।
लण्डमा एक आभूषण निर्माताले डायमन्ड मेमोरी एग नामक यो अण्डा बनाएका छन् । यसको मूल्य करिव १।७५ करोड छ । जुन पैसाले एक आलीशान घर खरीद गर्न सकिन्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।