सनी लियोनी जस्तै देखिने भोजपुरी एक्ट्रेस पल्लवी सिंहले आफ्नो ओनरमा मात्र होइन नाम समेत बदलेर सनी राखेकी छिन्, पल्लवी बलीउड अभिनत्री सनीको हरेक एक अन्दाजको कपी गर्ने गर्छिन ।

भोजपुरी फिल्ममा पल्लवी उर्फ सनीको पपुरालिटीको मुख्य कारण यो पनि हो कि अब मानिसहरु उनको रियल नामले होइन केवल सनी सिंह भनेर बोलाउने गछन । बताइदिउँ कि पल्लवीले हालैमा फ्रेण्ड्ससँग आफ्नो बर्थडे सेलिब्रेट गरेकी थिइन । भोजपुरी फिल्ममा काम गरेकी एक्ट्रेस पल्लवी सिंहका फ्रेण्डहरु सधै नै भन्ने गर्छ कि उनको फेस धेरै हदसम्म सनीसँग मिल्छ । यतिमात्र होइन पल्लवीको फिगर पनि सनी लियोनी जस्तै छ । सनी उर्फ पल्लवीले भनेकी छिन्, ‘जब मैले फिल्म गर्ने फैसला लिए तब मेरो परिवार निकै निराश हुनुहुन्थ्यो । उहाँहरुले भन्नु भएको थियो फिल्म गर्नुभन्दा राम्रो त एउटा राम्रो जागिर गर । तर मेरो जिदको अगाडी परिवारको पनि केही सिप लागेन र उहाँहरुले मलाई भोजपुरी फिल्ममा काम गर्न दिनु भयो ।’ भोजपुरी फिल्म इन्डष्ट्रीमा पल्लवीको जोडी नेपाली मूलका भोजपुरी सुपरस्टार विराज भट्टसँग निकै सुहाउने गरेको दर्शकहरु बताउँछन् ।