त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । उनीहरुका दावी अनुसार अनेरास्ववियुले १७, अखिल क्रान्तिकारीले पनि १७ र नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दावी गरेपनि १४ क्याम्पसका स्ववियु अध्यक्षको मात्र सूचि दिएको छ । ठूला संगठनले जितेको दावी गरेका केही क्याम्पसमा भने विवाद छ।
अनेरास्ववियुले जितेका क्याम्पस
अनेरास्ववियुले अहिले सम्म बिजय हासिल क्याम्पसहरुः
१० पाटन बहुमुखी क्याम्पस, बैतडी अध्यक्ष—महेश प्रसाद भट्ट
२० सल्यान बहुमुखी क्याम्पस , सल्यान अध्यक्षः राम बहादुर खत्री
३० मान्डव्य बहुमुखी क्याम्पस , पाल्पा अध्यक्षः नवीन बस्याल
४० शान्ती क्याम्पस, बझाङ अध्यक्षः ईश्वर सिंह
५० खापरदेव क्याम्पस, बझाङ अध्यक्षः पूजा कार्की
६० सेती क्याम्पस, बझाङ अध्यक्षः विमला अवस्थी
७० आदर्श बहुमुखी क्याम्पस, धादिङ अध्यक्षः रुपक गिरि
८० हनुमन्तेश्वर क्याम्पस काभ्रे, दोलखा अध्यक्षः सन्तोष दाहाल
९० खोटाङ क्याम्पस, खोटाङ अध्यक्षः सन्तोशी फुँयाल
१०० सिमपानी क्याम्पस, खोटाङ अध्यक्षः रोशन पोखरेल
११० कानपुर क्याम्पस, काभ्रे अध्यक्षः सुनिता तामाङ
१२० उध्द—बुध्द बहुमुखी क्याम्पस, पाल्पा अध्यक्षः नवीन आचार्य
१३० अमरदिप क्याम्पस, सुर्खेत अध्यक्षः हरि देवकोटा
१४० सिध्ददेबी क्याम्पस, पाँचथर अध्यक्षः रविन सम्वाहान्फे लिम्बू
१५० काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौ अध्यक्षःसुशील गिरि
१६० कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला अध्यक्षःकमला पन्त
१७० खप्तड आदश क्याम्पस, डोटी अध्यक्षः रमेश पचेरा
अनेरास्ववियु क्रान्तिकारी ९प्रचण्ड०ले जितेका क्याम्पस
१० पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची(अध्यक्ष लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट( अध्यक्ष श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के। सी ।
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम – अध्यक्ष जीवन पुनमगर
५.सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम (अध्यक्ष राम बहादुर खडका
६. बनगाड क्याम्पस, सल्यान – अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान – अध्यक्ष हरिप्रकाश वली
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी – अध्यक्ष सिर्जना घिमिरे
१०. त्रिपूरा क्याम्पस , नाम्दु, दोलखा – अध्यक्ष शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया – अध्यक्ष धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ (अध्यक्ष रामवावु विष्ट
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट (अध्यक्ष लक्ष्मण वुढा
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट (अध्यक्ष राजन राना
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं (अध्यक्ष मनिष खत्री
नेविसंघले जितेका क्याम्पस
१० बैतडी गोकुलेश्वर कृषि क्याम्पस अध्यक्ष– राजेन्द्र बम
२० काभ्रे प्रकाश बहुमुखी क्याम्पस अध्यक्ष– तृष्णा पन्त ९उप्रेती०
३० धादिङ नीलकण्ठ ब। क्याम्पस अध्यक्ष– सरोजराज पाण्डे
४० धादिङ मछिन्द्र ब। क्याम्पस अध्यक्ष– प्रमोद गिरी
५० लमजुङ मंगला क्याम्पस अध्यक्ष– विश्वनाथ मिश्र
६० काठमाण्डौ कान्तिपूर क्याम्पस अध्यक्ष– प्रवल बज्राचार्य
७० डोटी दिपायल क्याम्पस अध्यक्ष– जीवन भण्डारी
८० घन्टेश्वर सेतीमहाकाली ब। क्याम्पस अध्यक्ष– जितेन्द्र बोहोरा
९० सोलुखुम्बु दुधकोसी क्याम्पस अध्यक्ष– मिलन के।सी।
१०० सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पस अध्यक्ष– बसन्त अधिकारी
११० दैलेख कोट्देउला जनआदर्श क्याम्पस अध्यक्ष– रमाकुमारी नेपाली
१२० सल्यान कपुरकोट क्याम्पस अध्यक्ष– सन्देश आचार्य
१३० सल्यान त्रिपुरा सुन्दरी क्याम्पस अध्यक्ष– भिम कुंवर
१४० जुम्ला सिंजा ब। क्याम्पस अध्यक्ष– अमर सिंह खत्री