श्रीमतीसँगै बस्दै आएका यमबुद्धले झुण्डिएर आत्महत्या गरेको खबर छ । यो खबरले उनका शुभचिन्तकहरु शोकमा परेका छन् । साथी , दिदी, यो प्रसङ्ग , आमालगायतका उनका चर्चित गीत हुन् । पछिल्लो समय खतरा एल्बम ल्याउने तयारीमा जुटेका थिए ।
सामाजिक र राजनितिक विषयलाई हिप पप गीतमार्फत् युवापूस्तालाई तान्ने यि गायक धनकुटा निवासी हुन् । तर, उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । चारवर्ष अघि विहे गरेका उनी उच्च शिक्षाका लागि श्रीमतीसँगै युके गएका थिए । उनको आत्महत्या गर्नु पर्ने कारण हालसम्म खुल्न सकेको छैन् । हिपपप गायक यमबुद्धद्वारा आत्महत्या
धरान/हिपपप गायक ‘यम बुद्ध’ ले झुण्डिएर आत्महत्या गरेका छन् । सोह्र वर्षको उमेरदेखि संगीतको क्षेत्रमा लागेको अनिल अधिकारी यमबुद्ध युकेमा आत्महत्या गरेका छन् ।
श्रीमतीसँगै बस्दै आएका यमबुद्धले झुण्डिएर आत्महत्या गरेको खबर छ । यो खबरले उनका शुभचिन्तकहरु शोकमा परेका छन् । साथी , दिदी, यो प्रसङ्ग , आमालगायतका उनका चर्चित गीत हुन् । पछिल्लो समय खतरा एल्बम ल्याउने तयारीमा जुटेका थिए ।
सामाजिक र राजनितिक विषयलाई हिप पप गीतमार्फत् युवापूस्तालाई तान्ने यि गायक धनकुटा निवासी हुन् । तर, उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । चारवर्ष अघि विहे गरेका उनी उच्च शिक्षाका लागि श्रीमतीसँगै युके गएका थिए । उनको आत्महत्या गर्नु पर्ने कारण हालसम्म खुल्न सकेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
श्रीमतीसँगै बस्दै आएका यमबुद्धले झुण्डिएर आत्महत्या गरेको खबर छ । यो खबरले उनका शुभचिन्तकहरु शोकमा परेका छन् । साथी , दिदी, यो प्रसङ्ग , आमालगायतका उनका चर्चित गीत हुन् । पछिल्लो समय खतरा एल्बम ल्याउने तयारीमा जुटेका थिए ।
सामाजिक र राजनितिक विषयलाई हिप पप गीतमार्फत् युवापूस्तालाई तान्ने यि गायक धनकुटा निवासी हुन् । तर, उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । चारवर्ष अघि विहे गरेका उनी उच्च शिक्षाका लागि श्रीमतीसँगै युके गएका थिए । उनको आत्महत्या गर्नु पर्ने कारण हालसम्म खुल्न सकेको छैन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।