शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् ।
कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सेरेब्रलपाल्सी नामक मस्तिष्क पक्षघातले पीडित साहित्यकार घिमिरेका यो सङ्ग्रहसहित विभिन्न विद्याका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् ।
यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी झमकले प्रेमिल आकासमा गद्य कविता सङ्ग्रहमार्फत हालसम्म आफूले जीवन बुझेदेखिको भोगाइ सचित्र व्याख्या गरेकी छन् । पुस्तक सार्वजनिक एवम् परिचर्चा र बधाई सम्मान कार्यक्रममा झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारमा रहेको प्रतिष्ठानले जनाएको छ । रासस झमकको १३औँ कृति सार्वजनिक
धनकुटा/साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ ।
शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् ।
कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सेरेब्रलपाल्सी नामक मस्तिष्क पक्षघातले पीडित साहित्यकार घिमिरेका यो सङ्ग्रहसहित विभिन्न विद्याका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् ।
यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी झमकले प्रेमिल आकासमा गद्य कविता सङ्ग्रहमार्फत हालसम्म आफूले जीवन बुझेदेखिको भोगाइ सचित्र व्याख्या गरेकी छन् । पुस्तक सार्वजनिक एवम् परिचर्चा र बधाई सम्मान कार्यक्रममा झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारमा रहेको प्रतिष्ठानले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।