धरान/जीवन जिउने कला सिकाउने ‘द आर्ट अफ लिभि¨’ धरानले छदिने ह्यापिनेश कार्यक्रम शनिबार सम्पन्न भएको छ । [caption id="attachment_20316" align="alignnone" width="960"]happyness फाेटाे साैजन्यः गाेपाल कामत[/caption] ह्यापिनेश कार्यक्रममा विद्यार्थी, गृहीणी, विद्यार्थी डाक्टर, बैंर्कस लगायत ३० जना सहभागी थिए । सहभागीहरुलाई पोखराबाट आएका प्रशिक्षक काब्य लम्सालले प्रशिक्षण गराए । उनले स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा एकाग्रता ल्याउन गर्नु पर्ने विधिहरु बारेसमेत जानकारी दिए ।   शिविरमा सहभागी मध्येका पुर्वाअञ्चल ईन्जिनिरीङ कलेजका बिद्यार्थी प्रज्वल सुबेदीले कोर्षपछि र अघिमा केही फरकपना पाएको बताए । धरान रनका रमु राईले कोर्षले जिवन जिउने कला सिक्ने अवसर पाएको बताए । मंसिर ६ गतेबाट कार्यक्रम सुरु भएको थियो ।